काठमाडौँ २ असार - क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् ।
दम र छातीमा सङ्क्रमण देखिए पछि जेठ १५ गते महासचिव वैद्यलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज भएको पारिवारिक श्रोतले बताएको छ ।
16 June 2025